राजस्थान र दिल्ली प्रतिस्पर्धा गर्दै
▸ यस स्टोरीको अंश: एसईई दिएका विद्यार्थीहरूका लागि गोल्डेनगेट कलेजमा बास्केटबल प्रतियोगिता आयोजना
इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को ६२औँ खेलमा दिल्ली क्यापिटल्स र राजस्थान रोयल्स आमनेसामने हुँदैछन्। प्लेअफ दौडमा दुवै टोलीका लागि यो खेल अत्यन्त महत्वपूर्ण मानिएको छ। राजस्थानले जित निकाल्न सके अंकतालिकामा शीर्ष चारमा फर्किने सम्भावना बलियो हुनेछ। अर्कोतर्फ, दिल्लीको अवस्था पनि कमजोर छ र यदि आजको खेलमा हार बेहोरेमा प्लेअफ दौडबाट बाहिरिने सम्भावना छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित