राजस्थान रोयल्सको लगातार तेस्रो हार, प्लेअप सम्भावना भने जिवितै
▸ यस स्टोरीको अंश: आईपीएल: दिल्लीद्वारा राजस्थान पराजित, बेंगलुरु प्लेअफमा सुरक्षित
इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले लगातार तेस्रो हार ब्यहोरेको छ । गएराति दिल्ली क्यापिटल्ससँग ५ विकेटले पराजित भएको राजस्थानको प्लेअफ सम्भावना भने कायमै छ । दिल्लीले १९४ रनको लक्ष्य अन्तिम ४ बल बाँकी रहँदा ५ विकेट गुमाएर पूरा गर्यो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›