आईपीएल : राजस्थानमाथिको जितले दिल्लीको प्लेअफ सम्भावना कायमै

यस स्टोरीको अंश: आईपीएल: दिल्लीद्वारा राजस्थान पराजित, बेंगलुरु प्लेअफमा सुरक्षित
himalpress.com · 1 हप्ता अघि

राजस्थान रोयाल्सविरुद्ध पाँच विकेटको जित निकाल्दै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा प्लेअफ सम्भावना कायमै राखेको छ। आइतबार अरुण जेट्ली रंगशालामा राजस्थानले प्रस्तुत गरेको १९४ रनको लक्ष्य घरेलु टोली दिल्लीले चार बल बाँकी रहँदा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू