विश्वकप अघि चार्ज गरिनेछ फुटबल

यस स्टोरीको अंश: नेयमरको विश्वकप टोलीमा नाटकीय पुनरागमन, नयाँ फुटबलमा चार्जिंग सुविधा
newsofnepal.com · 3 दिन अघि

आगामी २०२६ को फिफा विश्वकपमा प्रयोग हुने आधिकारिक फुटबल आधुनिक प्रविधिको एउटा उत्कृष्ट र अनौठो नमुनाका रूपमा मैदानमा उत्रिँदैछ । जसलाई खेल सुरु हुनुअघि मोबाइल फोन वा अन्य स्मार्ट डिभाइस जस्तै प्लग–इन गरेर चार्ज गर्नुपर्ने हुन्छ । यो स्मार्ट बल रङ्गशालाको वरिपरि जडान गरिएका १२ वटा विशेष हाइ–टेक क्यामेराहरूसँग सिधै कनेक्टेड हुन्छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू