श्रीलङ्काले नेपालीहरूलाई अनलाइनबाटै निःशुल्क टुरिस्ट भिसा दिने

यस स्टोरीको अंश: श्रीलंकाले नेपाली नागरिकलाई ३० दिनको निःशुल्क पर्यटक भिसा दिने
techpana.com · 2 दिन अघि

श्रीलङ्का सरकारले नेपाली नागरिकहरूका लागि निःशुल्क पर्यटकीय भिसा (इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन - ईटीए) को व्यवस्था गरेको छ । यो नयाँ व्यवस्था अनुसार श्रीलङ्का भ्रमण गर्न चाहने नेपालीहरूले ३० दिनका लागि 'डबल इन्ट्री' टुरिस्ट भिसा पूर्ण रूपमा निःशुल्क प्राप्त गर्नेछन् । यो नियम २५ मे, २०२६ देखि नै लागु भइसकेको छ । श्रीलङ्का जान चाहने यात्रीहरूले त्यहाँ पुग्नुअघि नै आधिकारिक वेबसाइट www.eta.gov.lk मार्फत अनलाइन आवेदन दिएर ईटीए प्राप्त गर्नुपर्नेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू