सांसद हमालको प्रश्न- भदौ २४ को घटना छानबिन हुन्छ कि हुँदैन ?

यस स्टोरीको अंश: प्रतिनिधिसभामा सांसदहरूले जनजीवनका समस्याबारे सरकारको ध्यानाकर्षण गराए
kendrabindu.com · 1 दिन अघि

नेकपा एमालेकी सांसद टुकाभद्रा हमालले भदौ २४ गतेको घटनाबाट क्षति भएका संरचनाहरू बन्ने के योजना छ भन्दै प्रश्न गरेकी छिन् । उनले भदौ २४ को छानबिन हुन्छ कि हुँदैन र सिंहदरबार बन्ने योजना के छ भन्दै सदनलाई जानकारी गराउन सरकारसँग माग गरिन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू