विदेशीलाई गर्भवती बनाएर भागेको आरोप लागेका सांसदमाथि कारवाही प्रक्रिया सुरु
▸ यस स्टोरीको अंश: रास्वपा सांसद कृष्णकुमार कार्कीमाथि विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोप: छानबिनको माग
अफ्रिकी मुलुक नाइजेरियाकी एक युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको समाचार सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद कृष्णकुमार कार्कीसँग स्पष्टीकरण सोध्ने तयारी गरेको छ । मोरङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद कार्कीको विषयलाई लिएर चौतर्फी चासो र आलोचना बढेपछि पार्टीले उनीसँग स्पष्टीकरण माग्न लागेको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›