सत्तारुढ दलका सांसदले विदेशी महिलालाई अलपत्र पारेको भन्दै संसदमा उठ्यो प्रश्न

यस स्टोरीको अंश: राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदमाथि विदेशी महिलालाई गर्भवती बनाएर अलपत्र पारेको आरोप संसदमा उठ्यो
himalpress.com · 1 हप्ता अघि

प्रतिनिधिसभा बैठकमा सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्कीले नाइजेरियन महिलालाई गर्भवती बनाएर अलपत्र पारेको आरोप सांसद निनु कर्ण र पार्वती विकले लगाएकी छन्। उनीहरूले यस विषयमा सदनमा सत्यतथ्य जानकारी गराउन माग गरेका छन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू