के हो सांसद कृष्णकुमार कार्कीमाथिको आरोप ? प्रकरण बुझ्न रास्वपा दलले बोलायो
▸ यस स्टोरीको अंश: सांसद रिजालको सरकारमाथि आरोप: गरिब, सीमान्तकृत प्राथमिकतामा परेनन्
विदेशी युवतीलाई गर्भवती बनाएर छाडेको आरोप लागेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्की विवादमा तानिएका छन् । विवाद बाहिर आएपछि उनी प्रतिनिधिसभा बैठकमा पनि उपस्थित भएका छैनन् । रास्वपा संसदीय दलका एक पदाधिकारीका अनुसार, बाहिर आएका विषयमा बुझ्न भोलि संसदीय दलमा कार्कीलाई बोलाइएको छ ।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›