नाइजेरियन युवतीलाई अलपत्र पारेको आरोप लागेका रास्वपा सांसद कार्कीमाथि संसद्‌मा उठ्यो प्रश्न

यस स्टोरीको अंश: रास्वपा सांसद कार्कीमाथि विदेशी युवतीलाई गर्भवती बनाएर अलपत्र पारेको आरोपमा संसद्‌मा प्रश्न
www.nepalviews.com · 1 हप्ता अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद कृष्णकुमार कार्कीले नाइजेरियन युवतीलाई सम्बन्धपछि गर्भवती अवस्थामा अलपत्र पारेको विषय संसद्को प्रतिनिधिसभा बैठकमा उठेको छ । कांग्रेस सांसद निनुकुमारी कर्ण र नेपाली कम्यनुिस्ट पार्टी (नेकपा) की सांसद पार्वती बिकले अलपत्र अवस्थामा रहेकी नाइजेरियन महिलाका विषयमा सार्वजनिक भएको घटनाको सत्यतथ्य अध्ययन गरी संसद्‌मा जानकारी गराउन माग गरेकी हुन् । कांग्रेस सांसद कर्णले विदेशी महिलालाई समेत अलपत्र पार्ने प्रतिनिधिले आफ्नै नागरिकलाई कसरी सुरक्षा दिनसक्छ भनेर प्रश्न उठाएकी छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू