रासायनिक मल खरिदका लागि ३२ अर्ब ४६ करोड विनियोजन
सरकारले रासायनिक मल खरिदका लागि आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ४६ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले बजेट भाषणमा यस्तो जानकारी दिएका हुन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित