महालेखा परीक्षक कार्यालयको प्रश्न - जलाशययुक्त आयोजना किन अगाडि बढेनन् ? 

यस स्टोरीको अंश: महालेखापरीक्षकको कार्यालयको प्रश्न: जलाशययुक्त आयोजना किन अगाडि बढेनन्?
hamrakura.com · 4 दिन अघि

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश भएका कार्यक्रमको कार्यान्वयन नभएकामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ । महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार, सुक्खायामको बिजुलीको माग सम्बोधन गर्न अगाडि बढाउने भनिएका जलाशययुक्त आयोजना अगाडि नबढाइएकामा किन त्यसो भएको हो भनेर जिज्ञासा राखेको छ ।

पूरा लेख पढ्नुहोस् (4 मिनेट)

मिल्दाजुल्दा लेखहरू