नवलपरासीमा कार दुर्घटनामा चालकको मृत्यु

यस स्टोरीको अंश: नवलपरासीमा कार अनियन्त्रित भई पल्टिँदा चालकको मृत्यु
himalpress.com · 1 हप्ता अघि

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका-८, खरकट्टा जंगल क्षेत्रमा आइतबार कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु१च ३५२३ नम्बरको कार अनियन्त्रित भई पल्टिएको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू