नुवाकोटको गुर्जेभञ्ज्याङमा विद्युतीय कार दुर्घटना: एक जनाको मृत्यु, दुई गम्भीर घाइते

यस स्टोरीको अंश: नुवाकोटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
www.dcnepal.com · 14 घण्टा अघि

छहरे-टोखा सडकखण्ड अन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका-६ गुर्जेभञ्ज्याङमा बिहीबार साँझ एक गुडिरहेको विद्युतीय कार अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना गम्भीर घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार बा.ई. ०५६९ नम्बरको उक्त सवारी साधन सडकबाट करिब १५० मिटर तल खसेको थियो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू