नुवाकोटमा जिप दुर्घटनामा एक जनाको मृत्यु
▸ यस स्टोरीको अंश: नुवाकोटमा सवारी दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते
नुवाकोटमा बिहीबार साँझ भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । गम्भीर घाइते भएका दुई जनाको काठमाडौँमा उपचार भइरहेको छ । शिवपुरी गाउँपालिका-६ गुर्जेभञ्याङमा अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको बिएई ०५६९ नम्बरको विद्युतीय कार दुर्घटनामा सिराहाका सञ्जीवकुमार चौधरीको मृत्यु भएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›