नयाँ अनलाइन सञ्चार माध्यमका सम्पादक–प्रकाशकलाई पत्रकार आचारसंहिता अभिमुखीकरण

यस स्टोरीको अंश: प्रेस काउन्सिल नेपालद्वारा अनलाइन सञ्चार माध्यमका सम्पादक–प्रकाशकलाई पत्रकार आचारसंहिता अभिमुखीकरण
pradeskhabar.com · 10 घण्टा अघि

प्रेस काउन्सिल नेपालले नयाँ दर्ता भएका अनलाइन सञ्चार माध्यमका सम्पादक तथा प्रकाशकहरूका लागि पत्रकार आचारसंहिता सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । हालै भएको कानुनी संशोधनपछि अनलाइन सञ्चार माध्यम प्रेस काउन्सिलमा सूचीकरण गर्नुपर्ने व्यवस्था हटेसँगै सूचीकरणका क्रममा गरिँदै आएको अभिमुखीकरण प्रभावित भएको अवस्थामा यो कार्यक्रम आयोजना गरिएको काउन्सिलले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू