अमेरिकामाथि नेपालको फराकिलो जित

यस स्टोरीको अंश: नेपालले अमेरिकालाई १२२ रनले हरायो, इशान र दीपेन्द्रको अर्धशतक
www.dainiknepal.com · 5 दिन अघि

आईसीसी विश्वकप लिग–२ अन्तर्गत घरेलु मैदानको अन्तिम खेलमा नेपाली टोलीले अमेरिकालाई १२२ रनले हराएको छ। नेपालले दिएको ३१८ रनको विशाल लक्ष्य पछ्याएको अमेरिकाले ४१.२ ओभरमा अलआउट हुँदै १९५ रन मात्र बनायो।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू