विश्वकप लिग–२ : अमेरिकालाई जित्न नेपालले १९६ रन बनाउनुपर्ने

यस स्टोरीको अंश: आईसीसी विश्वकप लिग-२: अमेरिकाले नेपाललाई १९६ रनको लक्ष्य दियो, दीपेन्द्रले लिए ४ विकेट
nagariknews.nagariknetwork.com · 1 हप्ता अघि

आईसीसी विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई जितको लागि १९६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टियु मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको अमेरिकाले ४३.३ ओभरमा सबै विकेट गुमाएर १९५ रन बनायो। अमेरिकाको लागि स्मित पटेल र शेहान जयसुरियाले अर्धशतक प्रहार गरे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू