दुर्गा प्रसाईंमाथि तीन अभियोग, तीन दिन थुनामा राख्न अनुमति

यस स्टोरीको अंश: दुर्गा प्रसाईं विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा थप तीन दिन प्रहरी हिरासतमा
www.kathmandupati.com · 1 हप्ता अघि

विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । पर्सा जिल्ला अदालतले मंगलबार प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति दिएको हो । प्रहरीले सोमबार प्रसाईंलाई वीरगञ्जबाट पक्राउ गरेको थियो । पर्सा प्रहरीले सामाजिक सञ्जालमार्फत उत्तेजक अभिव्यक्ति दिएको, सामाजिक सद्भावमा असर पर्ने र राज्यविरुद्ध उक्साउने गतिविधि गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको दाबी प्रहरीले गरेको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू