बागमती प्रदेश सरकारद्वारा ३१ अर्ब ३३ करोड राजस्व सङ्कलन

यस स्टोरीको अंश: बागमती प्रदेश सरकारद्वारा चालु आर्थिक वर्षको १० महिनामा ३१ अर्ब ३३ करोड राजस्व सङ्कलन
www.osnepal.com · 1 हप्ता अघि

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा ३१ अर्ब ३३ करोड ५५ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ । घरजग्गा रजिष्ट्रेसन र सवारीसाधन कर मुख्य स्रोत रहेको यस अवधिमा रु २० अर्ब एक करोड तीन लाख ८९ हजार राजस्व सङ्कलन भएको छ । सङ्घीय सरकारबाट प्राप्त समानीकरण अनुदानअन्तर्गत सात अर्ब ९४ करोड २७ लाख ५६ हजार र आन्तरिक स्रोतबाट तीन अर्ब २४ करोड ५२ लाख ४१ हजार प्राप्त भएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू