बाँकेमा बाख्रा चराउन गएकी महिलालाई कुटपिट गरी सुन लुटपाट

यस स्टोरीको अंश: बाँकेमा महिलामाथि कुटपिट गरी सुन लुटपाट, ८ जना पक्राउ
www.makalukhabar.com · 1 हप्ता अघि

बाँकेको राप्तीसोनारी गाउँपालिका–३ स्थित जङ्गलमा बाख्रा चराउन गएका पाँच महिलालाई अज्ञात समूहले निर्घात कुटपिट गरी सुनका गरगहना लुटपाट गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार, कुटपिटपछि उनीहरुले डेढ तोलाभन्दा बढी सुन लुटेका छन् । उक्त घटनामा संलग्न भएको आरोपमा ८ जना पक्राउ परेका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू