गुडिरहेको बसभित्रै युवतीको सुनको सिक्री लुट्ने चार जना पक्राउ

यस स्टोरीको अंश: बसभित्र युवतीको सिक्री लुट्ने चार जना पक्राउ, चोरी मुद्दामा संलग्नता
bankingsamachar.com · 15 घण्टा अघि

कोटेश्वर हुँदै बल्खु जाँदै गरेको बसभित्र नै एक जना युवतीको घाटीमा लगाएको सुनको सिक्री लुट्ने चार जनालाई प्रहरी पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकका जनक तामाङ, साईमन भन्ने मन कुमार तामाङ, ललितपुरका उमेश मुक्तान र काभ्रेपलाञ्चोकका अर्जुन तामाङ रहेका छन्। उनीहरूको साथबाट प्रहरीले १ तोला ९ लालको लुटपाट भएको सुनको सिक्री बरामद गरेको छ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू