ब्याजदर करिडोरलाई प्रभावकारी बनाउँदै राष्ट्र बैंक, स्थायी निक्षेप सुविधा सम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने
▸ यस स्टोरीको अंश: नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि एक खर्ब रुपैयाँ उठाउँदैनेपाल राष्ट्र बैंकले ब्याजदर करिडोरलाई प्रभावकारी बनाउने भएको छ। केन्द्रीय बैंकले ब्याजदर करिडोरलाई थप प्रभावकारी बनाउन बैंक तथा वित्तीय संस्थालाई स्थायी निक्षेप सुविधा उपलब्ध गराउने व्यवस्था पुनरावलोकन गर्ने भएको हो । चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्दै केन्द्रीय बैंकले यस्तो बताएको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित