सुकुम्वासीका लागि स्पष्ट र ठोस कार्ययोजना ल्याउन सांसदहरूको माग
▸ यस स्टोरीको अंश: लहानका २० विपन्न मुसहर परिवारलाई सुरक्षित पक्की घर हस्तान्तरण
राष्ट्रियसभाको बैठकमा सांसदहरूले सुकुम्वासी समस्या समाधानका लागि स्पष्ट र ठोस कार्ययोजनासहित प्रक्रिया अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराएका छन् । काठमाडौँका नदीकिनारबाट हटाइएका सुकुम्वासीको बालबच्चा, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिक राखिएको स्थानमा प्रभावकारी मनोपरामर्श सेवा उपलब्ध गराउन र होल्डिङ सेन्टरमा शुद्ध खानपानको प्रबन्ध गर्न माग गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित