सुकुम्बासी ‘होल्डिङ सेन्टर’मा संसदीय टोली (तस्वीरहरू)
▸ यस स्टोरीको अंश: संसदीय टोलीले सुकुम्बासी होल्डिङ सेन्टरको अनुगमन गरी माग टिपोट गर्यो
संसदको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले काभ्रेको बनेपामा रहेको सुकुम्बासी ‘होल्डिङ सेन्टर’को निरीक्षण गरेका छन् । सभापति हरि ढकालको नेतृत्वमा कर्मचारी र सदस्य गरी १५ जनाको टोलीले सुकुम्बासी बस्तीका नागरिकसँग तत्काल समाधान गर्नुपर्ने माग टिपोट गरेको छ । उनीहरूले बालबच्चाको पढाइ, दीर्घरोगीहरूलाई उचित व्यवस्थापन र छिटो स्थायी बसोबासको माग राखेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›