अफगानिस्तानमा बाढीका कारण १० जनाको मृत्यु

यस स्टोरीको अंश: अफगानिस्तानमा बाढीले १० को मृत्यु, सयौँ घर क्षतिग्रस्त
www.dainiknepal.com · 1 हप्ता अघि

उत्तरी अफगानिस्तानको बघलान प्रान्तमा भारी वर्षापछि आएको बाढीका कारण महिला तथा बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ । वर्षाले एक सयभन्दा बढी घर भत्काउनुका साथै कृषि जमिन डुबानमा परेको छ । बुधबार राति दक्षिणी कान्दाहार प्रान्तमा भएको छुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू