नेयमारसहित ब्राजिलको फिफा विश्वकप – २०२६ खेल्ने टोली घोषणा
▸ यस स्टोरीको अंश: नेयमारसहित ब्राजिलको २६ सदस्यीय विश्वकप टोली घोषणा
पाँच पटकको विश्व विजेता ब्राजिलका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले फिफा विश्वकप – २०२६ को अन्तिम टोली घोषणा गरेका छन् । सर्वाधिक गोलकर्ता नेयमारसहित ब्राजिलको २६ सदस्यीय विश्वकप टोली घोषणा भएको हो । नेयमारले ७९ गोल गरेका छन् । यो सहित नेयमारले चौथो विश्वकप खेल्ने भएका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित