बेलायत र रोमानिया पठाइदिने भन्दै करोडौँ ठगी
▸ यस स्टोरीको अंश: वैदेशिक रोजगारीको प्रलोभनमा करोडौं ठगी गर्ने सात जना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाउने भन्दै सर्वसाधारणबाट करोडौँ रकम ठगी गरेको अभियोगमा सात जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा अमितकुमार र राहुलकुमारले क्यानडा पठाइदिने भन्दै रु एक करोड ५७ लाख ६५ हजार ४०० ठगी गरेका छन् । मुस्कान घिमिरे, जनकबहादुर वाइबा, मिलन घिमिरे, कमल थापा र नितु घिमिरेलाई पनि ठगीको आरोप छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›