वैदेशिक रोजगारीको बहानामा लाखौँ ठगी गर्ने दुई जना पक्राउ

यस स्टोरीको अंश: नक्कली नेपाली नोटसहित तीन व्यक्ति पश्चिम नवलपरासीमा पक्राउ
www.osnepal.com · 5 घण्टा अघि

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वैदेशिक रोजगारीको प्रलोभन देखाएर सर्वसाधारणलाई ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ । उदयपुरका राम बहादुर आले मगर र सिरहाका आशिष कार्कीलाई पक्राउ गरिएको हो । मगरले क्यानडा पठाइदिने भन्दै ३९ लाख ५८ हजार रुपैयाँ र कार्कीले न्युजिल्याण्ड पठाइदिने प्रलोभनमा १३ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू