चालु खर्च घटाउने लोकप्रिय नाराको पछिलाग्दा बजेट प्रणालीकै चिरहरण भएको इतिहास, के हुँदैछ यो पालिको बजेटमा तयारी?
▸ यस स्टोरीको अंश: सरकारले आगामी बजेटमार्फत आर्थिक सुधार र लगानी वातावरणमा जोड दिने
नेपालको बजेटरी प्रणालीमा चालु खर्च घटाउने र पुँजीगत खर्च बढाउने लोकप्रिय नाराका कारण विगतमा प्रणालीकै चिरहरण भएको रेकर्ड रहेको छ । चालु खर्चको ठूलो हिस्सा कर्मचारीको तलब, सामाजिक सुरक्षा, ऋण भुक्तानी जस्ता अनिवार्य दायित्वमा जाने गर्छ । पूर्वअर्थमन्त्री रामेश्वर खनालका अनुसार चालु खर्चको ठूलो हिस्साले पनि पुँजी निर्माण, जीवनस्तर सुधार तथा भविष्य निर्माणमा योगदान गर्छ ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›