स्रोतको अभावमा बढ्दो बजेट घाटा, यसपटक पनि फरक छैन अवस्था

यस स्टोरीको अंश: बजेट घाटा बढ्दो: स्रोतको अभावले आगामी बजेट पनि घाटामा जाने अर्थ मन्त्रालयको अनुमान
baahrakhari.com · 16 घण्टा अघि

सरकारले बर्सेनि बजेटको आकार बढाउँदै लैजाँदा स्रोतको कमीले बजेट घाटाको चुनौती बढ्दै गएको छ । विगत १६ वर्षदेखि सरकारको कुल आम्दानीभन्दा खर्चको आकार निरन्तर रूपमा बढिरहेको छ । आगामी आर्थिक वर्ष ०८३/८४ को लागि पनि सम्भवतः घाटा बजेट प्रस्तुत हुनेछ, जसको मुख्य कारण आयको तुलनामा व्ययको ठूलो आकार हो ।

पूरा लेख पढ्नुहोस् (5 मिनेट)

मिल्दाजुल्दा लेखहरू