जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदै

यस स्टोरीको अंश: आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा पेस हुने
hamrakura.com · 20 घण्टा अघि

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नका लागि सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार बस्ने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले अपराह्न ४:०० बजे बस्ने संयुक्त बैठकका लागि ३:४५ बजे नै प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई उपस्थित भइसक्न सूचित गरेका छन् । नेपालको संविधान २०७२ जारी भएपछि संविधानमै स्पष्ट व्यवस्था गरेर प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने मिति तोकिएको हो ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू