एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ग्वाङ्झाउमा आयोजना हुने

यस स्टोरीको अंश: गैरआवासीय नेपाली संघको एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ ग्वाङझाउमा हुने
khabarmala.com · 4 दिन अघि

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा हेमराज शर्माले संघको प्राथमिकतामा लगानी, नागरिकता, आर्थिक सहभागिता तथा विदेशमा रहेका नेपाली र नेपाल सरकारबीचको सम्बन्ध सुदृढीकरण प्रमुख रहेको बताएका छन् । गैरआवासीय नेपाली संघ अन्तर्गत एसिया–प्रशान्त क्षेत्रको आयोजनामा तथा राष्ट्रिय समन्वय परिषदहरूको समन्वयमा आगामी सन् २०२६ अगस्त १५ र १६ तारिखमा चीनको ग्वाङ्झाउस्थित क्राउन प्लाजा ग्वाङ्झाउ सिटी सेन्टरमा ११औँ एनआरएनए एसिया–प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ आयोजना हुँदैछ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू