पहिलो पटक राजदूत नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान (मापदण्डसहित)
▸ यस स्टोरीको अंश: उपराष्ट्रपति यादवद्वारा लोकतन्त्रलाई अझ जीवन्त बनाउन दृढ सङ्कल्पको आह्वान
सरकारले पहिलो पटक राजदूत नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन आह्वान गरेको छ । परराष्ट्र मन्त्रालयले योग्य नेपाली नागरिकबाट आवेदन मागेको हो र आवेदन दिने अन्तिम मिति जेठ २२ गते तोकिएको छ । राजदूतका लागि आवेदन दिन कम्तीमा ३५ वर्ष उमेर पुगेको नेपाली नागरिक तथा मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातक उत्तीर्ण भएको हुनुपर्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित