प्रेस काउन्सिलको अध्यक्षका लागि दरखास्त आह्वान

यस स्टोरीको अंश: सरकारद्वारा प्रेस काउन्सिल नेपालको अध्यक्ष पदका लागि दरखास्त आह्वान
www.capitalnepal.com · 6 दिन अघि

सरकारले प्रेस काउन्सिल नेपालको रिक्त अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । सूचना तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गर्दै प्रतिस्पर्धात्मक प्रणालीमार्फत एक जना योग्य उम्मेदवार छनोट गर्न आवेदन माग गरेको हो । इच्छुक तथा योग्य व्यक्तिले २०८३ जेठ १८ गते कार्यालय समयभित्र मन्त्रालयमा दरखास्त बुझाउनुपर्नेछ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू