नेपाल प्रहरीको तीन वर्षे रणनीतिक योजना सार्वजनिक

यस स्टोरीको अंश: नेपालमा डेटा सेन्टर लगानी बढ्दै, एआईको प्रयोग र सांसदको च्याटजीपीटी प्रयोग विवाद
www.imagekhabar.com · 1 हप्ता अघि

नेपाल प्रहरीले सेवालाई नागरिक केन्द्रित र प्रविधिमैत्री बनाउनका लागि ३ वर्षे रणनीतिक योजना २०८३–२०८५ सार्वजनिक गरेको छ । योजनामा संगठनको प्रविधिमैत्री रूपान्तरण, कृत्रिम बौद्धिकता (एआई)को प्रयोग, अपराध रोकथाम तथा नियन्त्रण, अनुसन्धानको आधुनिकीकरण र समुदाय साझेदारीलाई मुख्य प्राथमिकता दिइएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीको नयाँ रणनीतिक योजना संगठनलाई समयानुकूल रूपान्तरण गर्ने साझा कार्ययोजना भएको बताए।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू