बजेट भाषण शुक्रबार अपराह्न ४ बजे

यस स्टोरीको अंश: आगामी आर्थिक वर्षको बजेट पुरानै हलबाट प्रस्तुत हुने, तयारी पूरा
nagariknews.nagariknetwork.com · 1 दिन अघि

सरकारले संवैधानिक व्यवस्थाअनुसार यही शुक्रबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको अनुमानित विवरण (बजेट) सार्वजनिक गर्दैछ। संघीय संसदका दुवै सदनको संयुक्त बैठक शुक्रबार अपराह्न ४ बजेका लागि बोलाइएको छ, जसमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट सार्वजनिक गर्नेछन्।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू