गणतन्त्र सुदृढीकरणका लागि प्रदेशको सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
▸ यस स्टोरीको अंश: गणतन्त्र सुदृढीकरणका लागि प्रदेश सबलीकरण आवश्यक छः मुख्यमन्त्री बानियाँ
गणतन्त्रको मुख्य उपलब्धि भनेको समान अधिकार, समान अस्तित्वलाई स्वीकार्य र सबैको देश हो भन्ने कुराको महसुस हुने हो । मधेसी, मुस्लिम, अल्पसङ्ख्यक र सीमान्तकृत, दलित सबै किसिमका नागरिकलाई समान अधिकार, समान अस्तित्व चाहिँ गणतन्त्रले स्वीकार गरेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न प्रदेशको सबलीकरण आवश्यक छ ।
पूरा लेख पढ्नुहोस् (7 मिनेट) ›
सम्बन्धित