‘गणतन्त्रको संस्थागत सुदृढीकरणमा सुशासन र समन्यायिक वितरण आवश्यक’ : प्रदेश प्रमुख देवकोटा
▸ यस स्टोरीको अंश: प्रदेश प्रमुख देवकोटाद्वारा गणतन्त्र सुदृढीकरणका लागि सुशासन र समन्यायिक वितरणमा जोड
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले राज्य सञ्चालनमा नागरिकको सहज पहुँच र सार्वजनिक सेवाबाट प्राप्त प्रतिफलको समन्यायिक वितरणमार्फत गणतन्त्रलाई थप मजबुत बनाउन सकिने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीलाई प्रभावकारी कार्यान्वयन गर्दै राष्ट्रिय एकता, भौगोलिक अखण्डता तथा सार्वभौमिकताको संरक्षण गर्नु सबैको साझा दायित्व भएको उल्लेख गरे ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित