ब्राजिलस्थित नेपाली राजदूतावास : दक्षिण अमेरिकामा नेपालीहरूको भरोसा, पर्यटन कूटनीति र राष्ट्रिय उपस्थितिको महत्वपूर्ण आधार

यस स्टोरीको अंश: युरोपेली संघले इरानमाथि थप प्रतिबन्ध लगाउने
ghatanarabichar.com · 1 हप्ता अघि

दक्षिण अमेरिकाभरि छरिएर बसेका नेपालीहरूको संख्या धेरै ठूलो नभए पनि उनीहरूको उपस्थिति दिनप्रतिदिन विस्तार भइरहेको छ । ब्राजिलस्थित नेपाली राजदूतावास सम्पूर्ण ल्याटिन अमेरिकामा रहेका नेपालीहरूको भरोसाको केन्द्र बनेको छ । पासपोर्ट नवीकरण, आपत्कालीन कागजात, कानुनी सहायता, उद्धार, विद्यार्थी तथा पर्यटकलाई सहजीकरण, व्यवसायिक सम्पर्क विस्तारदेखि लिएर नेपालको सांस्कृतिक पहिचान प्रवर्द्धनसम्मका कार्यहरू यसै राजदूतावासमार्फत भइरहेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू