नेपाल-अष्ट्रेलिया सम्बन्धमा नेपाली डायस्पोराको भूमिका महत्वपूर्ण छ : परराष्ट्रमन्त्री खनाल

यस स्टोरीको अंश: परराष्ट्रमन्त्री खनाल भन्छन्, नेपाली डायस्पोराले नेपाल-अष्ट्रेलिया सम्बन्ध सुदृढ पारेको छ
www.nepaljapan.com · 1 हप्ता अघि

परराष्ट्रमन्त्री शिशिर खनालले अष्ट्रेलियामा रहेका नेपाली समुदायले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको छ । गैरआवासीय नेपाली नागरिकताको व्यवस्थालाई थप प्रभावकारी बनाउने विषयमा सरकारभित्र छलफल भइरहेको जानकारी दिँदै उहाँले नेपालको संविधानमा दोहोरो नागरिकताको व्यवस्था नभएकाले कानुनी जटिलता रहेको उल्लेख गरे । प्रतिवेदनअनुसार सन् २०२५ जुनसम्म अष्ट्रेलियामा नेपाली मूलका व्यक्तिको सङ्ख्या दुई लाख १३ हजार ५८० पुगेको अनुमान छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू