रास्वपा सभापतिले पार्टीका कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गर्दै
▸ यस स्टोरीको अंश: रास्वपा सभापति रवि लामिछानेले कोशी र मधेस प्रदेशका सांसदहरूसँग छलफल गरे
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको आन्तरिक रणनीति र समसामयिक विषयमा सुझाव संकलन गर्न सांसदहरूसँग प्रदेशस्तरीय छलफल शुरु गर्ने भएको छ। पार्टी सभापति र सांसदहरूबीच हुने उक्त परामर्श कार्यक्रम शुक्रवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजना गरिने भएको हो। पहिलो चरणमा कोशी र मधेस प्रदेशका उपलब्ध सांसदहरूसँग छलफल गरिनेछ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित