बिम गाउँमा पक्की पदमार्ग
▸ यस स्टोरीको अंश: रानी–किमाथाङ्का सडकको ट्र्याक निर्माण सम्पन्न, चीन–नेपाल–भारत जोड्ने छोटो मार्ग
मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँको पदमार्गलाई पक्की बनाइएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्तीभित्रको कच्ची पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको हो । पदमार्ग बनेपछि बिम र डाँडागाउँमा २०० भन्दा बढी घरपरिवार लाभान्वित भएका छन् । गण्डकी प्रदेश सरकारको सहयोगमा आर्थिक वर्ष २०८०/८१ देखि सुरु भएको पदमार्ग निर्माणकार्यलाई चालु आर्थिक वर्षमा पूर्णता दिइएको हो ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›