बैंकिङ क्षेत्रको खराब कर्जा व्यवस्थापन गर्न पुसभित्रै 'राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी' स्थापना गरिने

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
www.capitalnepal.com · 7 घण्टा अघि

सरकारले बैंकिङ क्षेत्रमा चुनौतीपूर्ण बन्दै गएको खराब कर्जा र गैर-बैंकिङ सम्पत्तिको कुशल व्यवस्थापनका लागि आगामी पुस मसान्तभित्रै 'राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी' स्थापना गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस्तो महत्त्वपूर्ण नीतिगत घोषणा गरेका हुन्। बजेट भाषणका क्रममा अर्थमन्त्री डा. वाग्लेले वित्तीय क्षेत्रको स्थायित्व र संकुचन रोक्न यो कदम चालिएको स्पष्ट पारे।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू