अलपत्र परेको शित भण्डार निर्माणले लियो गति

यस स्टोरीको अंश: भोजपुरको ऐसेलु खोलामा कोशी प्रदेश सरकारको लगानीमा पक्की पुल निर्माण
newsofnepal.com · 1 दिन अघि

स्याङ्जाको चापाकोट नगरपालिका–८ क्वामीमा निर्माणाधीन शित भण्डार (कोल्ड स्टोर) निर्माण कार्यले तीव्रता पाएको छ । प्रदेश सरकार र चापाकोट नगरपालिकाको संयुक्त लगानीमा निर्माण भइरहेको यो योजनाका लागि चालु आर्थिक वर्षमा कुल एक करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । निर्माण कम्पनीले ठेक्का सम्झौता गरी काम सुरु गरेको र निर्धारित कार्यतालिकाअनुसार काम अघि बढिरहेको छ ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू