शीतभण्डार निर्माणमा ढिलाइ

यस स्टोरीको अंश: सरकारले २४ अर्ब अनुदान वितरण गर्दा पनि कृषि उत्पादन ज्यूँका त्यूँ
gorkhapatraonline.com · 1 दिन अघि

बनेपा नगरपालिका–९ मा सङ्घीय सरकारको विशेष अनुदानमा निर्माण सुरु गरिएको शीतभण्डार निर्माणमा ढिलाइ भएको छ । बजेट विनियोजन भए पनि विस्तृत परियोजना रिपोर्ट तयार गर्न, निर्वाचन, प्रमुख प्रशासकीय अधिकृतविहीन हुनु र नयाँ ठेक्का सम्झौतामा ढिलाइ भएकाले काम प्रभावित भएको छ । यसैगरी, नमोबुद्ध नगरपालिकामा निर्माणाधीन शीतभण्डार आगामी पुस मसान्तभित्र सम्पन्न गर्ने गरी काम अघि बढाइएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू