माफी माग्दै परियारले भने: आस्थामाथि प्रहार गरेको होइन्

यस स्टोरीको अंश: बेलायतमा युवा बेरोजगारीले ‘मोहभङ्ग र दिशाहीनता’ को जोखिम बढेको प्रतिवेदन
nagariknews.nagariknetwork.com · 1 दिन अघि

दलित अभियान्ता जनक परियारले आफ्नो अभिव्यक्ति धार्मीक आस्थामाथि प्रहार नभई दलितमाथिको उत्पीडनविरुद्धको भएको स्पष्टीकरण दिँदै धार्मीक आस्थामा चोट पुगेकोमा क्षमा मागेका छन् । प्रहरी हिरासतमा मृत्यु भएका श्रीकृष्ण विश्वकर्माको न्यायका लागि बोल्ने क्रममा आफूले दिएको अभिव्यक्तिबारे आलोचना भएपछि उनले यस्तो स्पष्टीकरण दिएका हुन् । परियारले कथित उच र निच जातियक्रमबाट दलित समुदाय पिसिएको र मठमन्दिरमा दलितलाई निषेध गर्ने व्यवहार अन्त्य हुनुपर्ने बताए।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू