ज्ञानेन्द्र शाही र जनक परियारको टकराव: अभिव्यक्तिको आगो कि उत्पीडनको चित्कार ?
▸ यस स्टोरीको अंश: आमाले खाडलमा गाडेपछि ३१ दिने शिशुको मृत्यु, प्रहरीद्वारा आमा पक्राउ
नेपालमा धर्म, जात र सामाजिक न्यायका विषय बेला–बेलामा सार्वजनिक बहसका केन्द्र बन्छन्। पछिल्लो समय दलित अभियान्ता जनक परियारको एउटा अभिव्यक्तिलाई लिएर उत्पन्न विवादले फेरि त्यही प्रश्न उठाएको छ, अभिव्यक्तिको स्वतन्त्रताको सीमा कहाँसम्म हो ? र सामाजिक उत्पीडनविरुद्धको आक्रोश कसरी व्यक्त गरिनुपर्छ ? ‘मठमन्दिरमा दलितलाई निषेध छ, ढुंगालाई पूज्ने दलितलाई थुक्ने व्यवहार कहिलेसम्म सहने ? ढुङ्गाको अगाडि दलितको मूल्य छैन भने आगो लगाए हुन्छ’ भन्ने जनक परियारको अभिव्यक्तिले सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म तीव्र प्रतिक्रिया जन्मायो।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित