धार्मिक सद्भाव भड्काउ अभिव्यक्ति दिने परियार पक्राउ
मठ मन्दिर आगो लाइदिने भन्दै धार्मिक सद्भाव भड्काउ अभिव्यक्ति दिएको अभियोगमा जनक परियार पक्राउ परेका छन्। उनको अभिव्यक्तिले धार्मिक सद्भाव भड्काएको भन्दै प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ । केही दिनपहिले अनामनगरस्थित संवाद डबलीमा परियारले धार्मिक सद्भाव भड्काउने खालको अभिव्यक्ति दिएका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित