‘मन्दिरमा आगो लगाइदिने’ अभिव्यक्ति दिने दलित अभियन्ता पक्राउ

यस स्टोरीको अंश: जनक परियार पक्राउ: मठ-मन्दिरमा आगो लगाउने अभिव्यक्ति दिएको आरोप
www.drishtinews.com · 7 घण्टा अघि

धार्मिक भावनामा आघात तथा सद्भाव भड्काउने अभिव्यक्ति दिने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुकुम पश्चिम, आठविसकोट नगरपालिका १२ घर भइ हाल टोखा नगरपालिका ८ बानियाँटार बस्ने २७ वर्षीय जनक परियार रहेका छन् । परियारले केही दिनअघि अनामनगरस्थित संवाद डबलीमा ‘मठ मन्दिर आगो लाइदिनेछौं’ जस्ता भड्काउ अभिव्यक्ति दिएका थिए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू